हाम्रो बारेमा
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३ को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ । सेन राजा गजुलमा सुरुदेखि नै बसेको भने पाइदैन । गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति .....
सबै पढ्ने
सन्देश - --१००
नयाँ उत्साह, उमङ्ग तथा हर्षउल्लास वोकी आएको नव वर्ष २०७० सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण देशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । स्थानिय विकास अधिकारी तथा
समाचार
कार्यक्रम भ्रमण - २०६९-१२-९-.....
पुरा समाचार... १७ औं जिल्ला परिषद् सम्पन्न - २०६९-११-४
.....
पुरा समाचार... "बृहत रोल्पा महोत्सव"को तयारी अन्तिम चरणमा - २०६९-०९-८
रोल्पा २९ मंसिर । "रोल्पालीको गौरव परिश्रमी, त्याग, तपस्या र वलिदान ! रोल्पाको पहिचान कृषि, जडिबुटि, खनिज, जलस्रोत र पर्यटन" भन्ने मूल नाराका साथ माघ १ देखि ४ गतेसम्म वृहत् रोल्पा महोत्सव तथा कृषि प्रदर्शनी–२०६८ हुने भएको छ । सो महोत्सवको उद्घाटन ए. नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नुहुने भएको छ । सो महोत्सवको तयारी अन्तिम चरणमा भएको आयोजकले जनाएको छ । रोल्पा जिल्लाको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा विकास गर्ने उद्देश्यले आयोजना गरिने महोत्सवमा विगतको १० वर्षको जनयुद्धकै समयमा जस्तो हिंसा भय र त्रासपूर्ण वातावरण छ होला भन्ने मानिसका मनोभावनालाई परिवर्तन गर्दै शान्तिमा कालीन समयमा रोल्पाको वास्तविकता बुझाउनका लागि आयोजना गरिएको बृहत रोल्पा महोत्सव तथा कृषि प्रदर्शनी २०६८ मुल आयोजक समितिका अध्यक्ष दिपेन्द्र पुनमगर ‘सिजल’ले बताउनुएको छ ।
समितिका अध्यक्ष पुनमगरले जिल्लाका ऐतिहासिक, धार्मिक र प्राकृतिक सुन्दरता संगै खनिज, जिल्लामा उत्पादन हुने कृषि सामग्रीको विक्रि विरतरण गरि रोल्पालीको आर्थिक आत्मनिर्भरतालाई जोड दिनका लागि गर्न लागिएको पुनको भनाई छ । रोल्पा जिल्ला दशवर्षको जनयुद्धमा विश्वका सामू परिचित भई सकेकोले यसलाई युद्ध पर्यटकहरुको गणतव्यस्थल बनाउनु पर्ने योजनाको पहिलो शुरुवात भएको बताउनुभयो । आयाम भएको बताउनुहुन्छ । शान्तिकालीन समयमा विकास निर्माण, राजनीतिक गतिबिधीका बारेमा जानकारी गराउने र जिल्लाको ५१ वटै गाविसमा उत्पादनहुने कृषिजन्य बस्तुको प्रचार–प्रशार भई जिल्लाबासीलाई फाईदा हुने बताउनुभयो । माडिचौरको रंगशालामा विभिन्न स्थलहरुको निर्माण गरिनुको साथै सहभागिहरुलाई व्यवस्थापन गर्नका लागि विभिन्न स्थलहरुको निर्माण भईरहेको छ ।
.....
पुरा समाचार... सुचना
सार्वजनिक विदाका दिनमा कार्यालय खुला रहने । - --१००.....
पुरा सुचना...
सम्झौता गर्न आउने बारे सूचना - २०६९-१२-११
.....
पुरा सुचना...
महत्त्वपूर्ण लिंक
क्र.स.
नाम
१
२
३
४
५
६
७
८
९
१०

हिरा लाल रेग्मी
स्थानीय विकास अधिकारी 








